पदमा नबस्ने घोषणा गरेका रावल केन्द्रीय सदस्यमा विजयी, ओलीको प्रस्तावित सूची बाहेकका सबै हारे

काठमाडौँः आफूले उम्मेदवारी नदिएकाले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेको नेकपा (एमाले) नेता भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले रावल विजयी भएको बताए।  रावलले केन्द्रीय सदस्यको शपथ पनि अस्वीकार गरेका छन्।  सुब्बाले रावलले आफूले उम्मेद्वारी नदिएको जानकारी हलमा सुनाउँदै पदाधिकारीमा उठेका सबै स्वतः…