सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुवै पार्टी छुट्टाछुट्टै गतिविधिमा लागेका छन् । तर शनिवार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अनौठो दृश्य देखियो ।नेकपा एमालेका नेता भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छिरेर बाहिरिए । उनले पार्टी कार्यालय बाहिर सञ्चारकर्मीलाई कुनै प्र...