भीम रावललाई प्रश्न- मध्यपहाडी अभियानमा पार्टीले बोलाएन कि तपाईं जानुभएन?

काठमाडौँ- एमाले नेता भीम रावल पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएपछि राष्ट्रिय राजनीति र पार्टीमा निष्क्रिय जस्तै छन्। नेकपा एमालेको जारी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत नेता रावलकै गृहजिल्ला अछाम र उनका भेगमा चलिरहेका कार्यक्रममा समेत रावल सरिक भएनन्। अछाममा एमालेको कार्यक्रम चलिरहँदा उनी काठमाडौँमा थिए। संविधान सभा निर्वाचन २०६४(समानुपातिक) […]

सम्बन्धित सामग्री

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको का

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख, ६ असोज । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन । पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू […]

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन।...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध...

मध्यपहाडी लोकमार्ग सञ्चालनमा

काठमाडाैँ- वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड मंगलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुंगा, माटो र रूखहरू पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो। पहिराका कारण मध्यपहाडी लोकमार्ग गए रातिदेखि अवरुद्ध भएको थियो। मंगलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर […]

मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ।...

मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

तेह्रथुम । प्रदेश नं. १ मा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गमा सडक निर्माणको काम द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्गमा सडक निर्माणको कामले गति लिएको हो । मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा १ सय १९ किलोमिटर क्षेत्रफल बिस्तार भइरहेको छ । यतिवेला वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको […]

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला...

मध्यपहाडी लोकमार्ग कालोपत्रे शुरु

लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ ।  अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञाका बीच सडक कालोपत्रे गर्न शुरु भएको छ ।  अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको र घोडाबाधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे हुन थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जन...