भारतमा छिट्टै मासिक करिब २० करोड डोज भ्याक्सिन उत्पादन

एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतको मुख्य भ्याक्सिन निर्माता कम्पनी सिरमले आगामी अगस्टदेखि मासिक १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सरकारलाई बताएको छ। अर्को कम्पनी भारत बायोटेकले पनि सोही समयदेखि मासिक ७.८ करोड डोज उत्पादन गर्ने जनाएको छ। दुवै कम्पनीले घोषित मितिमा उत्पादन वृद्धि गर्न सकेको खण्डमा भारतमा मासिक करिब २० करोड डोज भ्याक्सिन उपलब्ध हुने छ।

सम्बन्धित सामग्री

२० करोड पर्ने काठ थन्कियो, कर्मचारीले पाएनन् एक वर्षदेखिको तलब

सर्लाही : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मूल्यको काठ बिक्री नभएर थन्किँदा १४६  कर्मचारी करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित छन्। सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन भएको काठ बिक्री नभएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले बताए। उनकाअनुसार विगतका वर्षमा (क्वाटर गर्थ) सूत्रमार्फत काठ बिक्री गर्ने गरिए पनि हुबर सूत्रले हिसाब गर्दा काठको परिमाण धेरै निस्किने गरेको र नयाँ नियमावलीले राजस्व

एलिजावेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउण्ड खर्च

बेलायती महारानी एलिजावेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउण्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ।गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो।लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध

खर्च विवरण नबुझाउने उम्मेदवारबाट ३० करोड असुल गरिने

त्रिशुली । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट रु २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए […]

बागलुङमा २० करोड ९७ लाख बेरुजु

बागलुङ : बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न

‘धनी मुलुकसँग वर्षको अन्तिमसम्ममा चाहिनेभन्दा १ अर्ब २० करोड डोज बढी खोप हुन्छ’

२१ भदौ, काठमाडौं । विश्वका धनी मुलुकसँग २०२१ को अन्तिमसम्ममा आफूलाई चाहिनेभन्दा करिब एक अर्ब २० करोड डोज कोरोनाविरुद्धको खोप बढी हुन सक्ने नयाँ आकलनले देखाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बढी हुने खोपमध्ये भने अधिकांश खोप अनुदानमा गरीब मुलुकलाई दिने निर्णय भने अहिलेसम्म भएको छ । यो महिनामा पश्चिमा मुलुकमा सञ्चित खोपको संख्या ५० […]

अन्य देशलाई वितरण गर्न अमेरिकाले ५० करोड खोप किन्ने

एजेन्सी।अमेरिकाले अन्य देशलाई सहयोग गर्न ५० करोड डोज खोप किन्ने घोषणा गरेको छ।बाइडन प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकामाथि गरिब मुलुकमा कोरोनाविरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

विश्वका १०० देशलाई अनुदान दिन अमेरिकाले ५० करोड फाइजरको खोप किन्दै

काठमाडौँ । अमेरिकाले विश्वका करिब १०० वटा देशलाइए उपलब्ध गराउन ५० करोड फाइजर खोपको मात्रा किन्ने भएको छ । अमेरिकाका सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा अमेरिकाले करिब एक सय देशलाई ५० करोड खोप उपलब्ध गराउने जनाएको छ । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिने र २०२२ मा […]

भारतमा छिट्टै मासिक करिब २० करोड डोज भ्याक्सिन उत्पादन

एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतको मुख्य भ्याक्सिन निर्माता कम्पनी सिरमले आगामी अगस्टदेखि मासिक १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सरकारलाई बताएको छ। अर्को कम्पनी भारत बायोटेकले पनि सोही समयदेखि मासिक ७.८ करोड डोज उत्पादन गर्ने जनाएको छ। दुवै कम्पनीले घोषित मितिमा उत्पादन वृद्धि गर्न सकेको खण्डमा भारतमा मासिक करिब २० करोड डोज भ्याक्सिन उपलब्ध हुने छ।