२१ भदौ, काठमाडौं । विश्वका धनी मुलुकसँग २०२१ को अन्तिमसम्ममा आफूलाई चाहिनेभन्दा करिब एक अर्ब २० करोड डोज कोरोनाविरुद्धको खोप बढी हुन सक्ने नयाँ आकलनले देखाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बढी हुने खोपमध्ये भने अधिकांश खोप अनुदानमा गरीब मुलुकलाई दिने निर्णय भने अहिलेसम्म भएको छ । यो महिनामा पश्चिमा मुलुकमा सञ्चित खोपको संख्या ५० […]