बागलुङमा २० करोड ९७ लाख बेरुजु

बागलुङ : बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत

सम्बन्धित सामग्री

धनगढी उपमहानगरले घटायो सात करोड ९६ लाख बेरुजु

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सात करोड ९६ लाख ४३ हजार रुपैयाँ बेरुजु घटाएको छ। विगत वर्षदेखि कायम रहेको बेरुजु फच्छ्र्यौट गरिएको उपमहानगरले जनाएको छ।  उपमहानगरको आर्थिक प्रशासन शाखा...

३७ करोड ७४ लाख बेरुजु

गुल्मीमा ३७ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७८/०७९ गुल्मीमा कुल ३७ करोड ७४ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा कुल १५ अर्ब १५ करोड रुपैयाँ लेखापरीक्षण गरिएको थियो । जसमा कुल […]

गैँडाकोट नगरपालिकाको बेरुजु नौ करोड

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा गैँडाकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैँडाकोटमा चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुज

अछाममा ३६ करोड ६४ लाख बेरुजु

अछाम– अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार बेरुजु घटेको छ । अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको बेरुजु ४५ करोड ५० […]

काभ्रेको स्थानीय तहको बेरुजु ३१ करोड ४० लाख

काभ्रे : जिल्लाको स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु देखिएको छ। बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष २०७७।७८ मा ३१ करोड ४० लाख ७८ हजार बेरुजु देखिएको हो।महालेखापरीक्षाको प्रतिवेदनअनुसार काभ्रेको मण्डनदेउपुर नपाको सबैभन्दा धेरै र पनौती नपाको कम बेरुजु देखिएको छ। गाउँपालिकामध्येमा सबैभन्दा धेरै महाभारत र कम रोशी गाउँपालिकाको बेरुजु छ।महालेखाले मण्डनदेउपुर नपाको ४ करोड ७८ लाख १९ हजार अर्थात् २.७१ प्रतिशत रकम बेरुजु रह

बैतडीको बेरुजु सवा ४८ करोड

बैतडी : बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा आर्थिक वर्ष  २०७७।७८ मा ४८ करोड २४ लाख ८० हजार बेरुजु रकम देखिएको हो। आर्थिक वर्ष २०७७।७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको हो। उक्त पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ।  यस्तै पुर्चौडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४

डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु

डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो।जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ। अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ। त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ। भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ।यस्तै, परशुरा

गण्डकीमा थपियो ५२ करोड बेरुजु, असुल गर्नुपर्ने बेरुजु ९ करोड

पोखरा – गण्डकी प्रदेशमा २०७७/०७८ मा झण्डै ५२ करोड बेरुजु थपिएको छ। प्रदेश अन्तर्गतका मन्त्रालयले ५१ करोड ५४ लाख बेरुजु थपेका हुन्। महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारको चौंथो मलेप प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो। प्रतिवेदनअनुसार परीक्षण गरिएको वर्षसम्म गण्डकीमा १ अर्व ७८ करोड ९८ लाख बेरुजु पुगेको छ। अघिल्लो वर्षसम्म १ अर्व ५३ करोड बेरुजु रहेकोमा […]

जाजरकोटका स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।छेडागाडले रु एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा रु आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो । यसैगरी शिवालय गाउँपालिकाले रु ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले रु ९५ करोड