२ माघ, काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत अर्को बन्दमुखी योजना स्टेबल फण्डमा लगानीका लागि आवेदन खुलेको छ । अंकित मूल्य १० रुपैयाँका दरले कुल ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको छ । मंगलबारदेखि कम्पनीको फण्डमा छिटोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सम्पूर्ण […]
११ मंसिर, काठमाडौं । ४ मंसिरदेखि प्राथमिक बजारमा खुलेको एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड–२’ नामक म्युचुअल फण्डमा माग गरिएजति इकाइका लागि आवेदन नपरेपछि अवधि लम्ब्याइएको छ । अंकित मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ बिक्री गर्नका लागि ७ मंसिरसम्म आवेदन खुलाइएकोमा सो अवधिसम्म आधा इकाइ पनि बिक्री नभएपछि १८ मंसिरसम्मका लागि आवेदन […]
एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले चाँदीको सिक्का उपहार योजना सार्वजनिक गरेको छ ।कम्पनीले धनतेरसको अवसरमा लगानीकर्तालाई एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदीको सिक्का उपहार पाउने अवसर ल्याएको छ । सो योजनाअन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागीबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गर्ने जनाएको […]
२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि […]
राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग
एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका छन् ।यस विषयमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवद्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल […]
सेयरमा मात्रै होइन, म्युचुअल फण्डमा पनि लगानी गरेर प्रतिफल पाउन सकिन्छ। म्युचुअल फण्डको मूल्य प्रतिइकाई १० रुपैयाँ हुन्छ। कम्तिमा १ सय इकाई अर्थात १ हजार रुपैयाँ लगानी गर्न सकिन्छ।
दुई कम्पनीको १–१ अर्ब रुपैयाँको म्युचुअल फण्डमा लगानी गर्नका लागि आवेदन खुलेको छ। एनआइसी एसिया र सिटिजन्स बैंकको कोष प्रवद्र्धनमा छुट्टाछुट्टै दुई योजनाको बिक्री खुल्ला भएको हो। लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले यी फण्डमा आवेदन दिन सक्ने छन्। १०–१० करोड इकाईको बिक्री खुल्ला भएकोमा दुवैतर्फबाट १५ प्रतिशत कोष प्रवद्र्धकहरुलाई सुरक्षित गरिएको छ। पछिल्लो समय म्युचुअल…