११ मंसिर, काठमाडौं । ४ मंसिरदेखि प्राथमिक बजारमा खुलेको एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड–२’ नामक म्युचुअल फण्डमा माग गरिएजति इकाइका लागि आवेदन नपरेपछि अवधि लम्ब्याइएको छ । अंकित मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ बिक्री गर्नका लागि ७ मंसिरसम्म आवेदन खुलाइएकोमा सो अवधिसम्म आधा इकाइ पनि बिक्री नभएपछि १८ मंसिरसम्मका लागि आवेदन […]