एनआईबिएल म्युचुअल फण्डमा सहभागी हुँदा चाँदीको सिक्का उपहार

एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले चाँदीको सिक्का उपहार योजना सार्वजनिक गरेको छ ।कम्पनीले धनतेरसको अवसरमा लगानीकर्तालाई एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदीको सिक्का उपहार पाउने अवसर ल्याएको छ । सो योजनाअन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागीबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गर्ने जनाएको […]