Use App
Read now
(current)
Download
सेतोपाटी
पौष २०७७
खुल्यो सानिमाको म्युचुअल फण्डः कसरी गर्ने लगानी, के छ फाइदा?
सेयरमा मात्रै होइन, म्युचुअल फण्डमा पनि लगानी गरेर प्रतिफल पाउन सकिन्छ। म्युचुअल फण्डको मूल्य प्रतिइकाई १० रुपैयाँ हुन्छ। कम्तिमा १ सय इकाई अर्थात १ हजार रुपैयाँ लगानी गर्न सकिन्छ।
पूर्ण विवरण