एनआईबीएल स्टेबल म्युचुअल फण्डमा आवेदन खुल्यो

२ माघ, काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत अर्को बन्दमुखी योजना स्टेबल फण्डमा लगानीका लागि आवेदन खुलेको छ । अंकित मूल्य १० रुपैयाँका दरले कुल ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको छ । मंगलबारदेखि कम्पनीको फण्डमा छिटोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सम्पूर्ण […]