एनआईबीएल सहभागिता फण्डमा देवयानी इन्टरनेसनलका कर्मचारीले लगानी गर्ने

एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका छन् ।यस विषयमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवद्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल […]

सम्बन्धित सामग्री

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एण्ड को.प्रा.लि. एक सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा […]

खुलामुखी एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश दिने

१२ साउन, काठमाडौं । खुलामुखी सामूहिक लगानी योजना एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको ११ साउनमा बसेको बैंठकले उक्त …

मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता बुट क्याम्प

काठमाडौं (अस) । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स बैंकिङ एन्ड इन्स्योरेन्सले फागुन २२–२७ सम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गरेको छ । कार्यक्रममा कर्पोरेट साझेदार बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका अनुभवी व्यक्तिको सहकार्य रहेको छ । बुट क्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि सहभागी सबैलाई निःशुल्क प्रमाणपत्र वितरण गरिनेछ । ६ दिनसम्म चल्ने लगानी बुट क्याम्पबाट नेपाल स्टक एक्सचेन्जमा लगानी  सुरुआतसम्बन्धी आधारभूत जानकारी दिइनेछ । बुट क्याम्प अवधिभरि एनआईबीएल एस क्यापिटल, अनलाइन सेक्युरिटिज प्रालि, एसएमटीएम क्यापिटलका विशेषज्ञ  र अनुभवी लगानीकर्ता दिलीपकुमार मुन्नाकर्मीले सहभागिता जनाउनेछन् । क्याम्पमा सहभागीले कुनै पनि प्रश्न सोध्न वा विशेषज्ञसँग आफ्ना विचार साझा गर्न सक्नेछन् ।

एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं, ५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । संस्थाको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ । कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता […]

एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीको भनाइ छ ।

एनआईबीएल एस क्यापिटल फण्डमा लगानीको अवसर

एनआईबीएल एस क्यापिटलले सर्वसाधारणलाई लगानी गर्ने अवसर ल्याएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानी गर्ने अवसर ल्याएको […]

एनआईबीएल र देवयारी इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेसनलबीच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको कर्पोरेट पेरोल एसआईपीअन्तर्गत व्यवस्थित लगानी योजनाको लागि देवयानी इन्टरनेसनलसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस योजनाअन्तर्गत अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड सञ्चालन गरिरहेको देवयानीका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल...

एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

एनआईबीएल एस क्यापिटलले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो ।यस योजना […]

लाभांश पुनः लगानी योजनामा सहभागी हुन एनआईबीएलको आह्वान

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन आग्रह गरिएको छ ।इकाईधनीले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारो...