२० भदौ, काठमाडौं । सिधा कुरा डटकमविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार पनि फैसला सुनाउन सकेन ।
बिहीबार निर्णय सुनाउने मिति तोकिएकामा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सरेको भनी वेबसाइटमार्फत सूचना दिएको छ । …
अदालतमा विचाराधीन मुद्दालाई लिएर आधारहीन अडियो सामग्री तयार पारी अदालतको अवहेलना गरेको भनी 'सिधा कुरा' नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादकका साथै अडियो तयार गर्नमा संलग्न व्यक्तिविरुद्धको मुद्दाको फैसला सुनाउने (निसु) समय सरेको छ ।
काठमाडौँ – कर्मचारी समायोजनविरुद्ध परेका एक सयभन्दा बढी रिट निवेदनहरुको निसु (निर्णय सुनाउने) तेस्राे पटक पनि सरेको छ। आइतबारका लागि तोकिएको निसु मंगलबार (भदौ ७ गते)का लागि सरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। संघीयता कार्यान्वयनमा आएपछि सरकारले समायोजनमार्फत प्रदेश र स्थानीय तहमा समायोजन गरेका कर्मचारीहरुले त्यसविरुद्ध सर्वोच्चका रिट दायर गरेका थिए। आफूहरुलाई संघ अन्तर्गत […]
काठमाडौं । सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आज फैसला नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो । गएको बिहीबारजस्तै आज पनि निसु सरेको छ ।
राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने नेपाल प्रहरीको लागि एपीसी र सोको स्पेयर...
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालविरुद्ध उजुरी दिनेहरूसँगको छलफल भएको र न्यायाधीशमा सिफारिस भएकाको सुनुवाइ २०७८ साल वैशाख ३ गते सुनुवाइ गर्ने निर्णय भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
काठमाडौं : आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ। पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति पछि सरेको हो।
फागुन ६ मा यसमाथि परेको रिटमा सुनुवाई सकिएको थियो।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार…
काठमाडौं : आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ। पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति पछि सरेको हो।
फागुन ६ मा यसमाथि परेको रिटमा सुनुवाई सकिएको थियो।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार…