एनसेल लाभकर मुद्दाको फैसला सर्‍यो

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकरसम्बन्धी मुद्दाको फैसला सरेको छ ।