काठमाडौं । सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आज फैसला नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो । गएको बिहीबारजस्तै आज पनि निसु सरेको छ ।
राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने नेपाल प्रहरीको लागि एपीसी र सोको स्पेयर...