अवहेलना मुद्दामा फैसला सर्‍यो, अर्को मिति अनिश्चित

२० भदौ, काठमाडौं । सिधा कुरा डटकमविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार पनि फैसला सुनाउन सकेन । बिहीबार निर्णय सुनाउने मिति तोकिएकामा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सरेको भनी वेबसाइटमार्फत सूचना दिएको छ । …