अदालतमा विचाराधीन मुद्दालाई लिएर आधारहीन अडियो सामग्री तयार पारी अदालतको अवहेलना गरेको भनी 'सिधा कुरा' नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादकका साथै अडियो तयार गर्नमा संलग्न व्यक्तिविरुद्धको मुद्दाको फैसला सुनाउने (निसु) समय सरेको छ ।