काठमाडौं : आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ। पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति पछि सरेको हो।
फागुन ६ मा यसमाथि परेको रिटमा सुनुवाई सकिएको थियो।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार…