सिट्रोनको इलेक्ट्रीक माइक्रो कारमा ८ किलोवाटको मोटर

काठमाडौं । विश्वको ७५ प्रतिशत कार विक्री हुने देशहरुमा लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम रहेको कारण अधिकांश उत्पादकको पहिलो रोजाई लेफ्ट ह्याण्ड ड्राइभ हुने गरेको छ । त्यसैले अधिकांश कम्पनीको दोस्रो रोजाईमा राइट ह्याण्ड ड्राइभ बजार पर्ने गरेको पाइन्छ । यूरोपियन ब्राण्ड सिट्रोनले आफ्नो चर्चित र सफल माइक्रो इलेक्ट्रीक कार सिट्रोन एएमआईलाई बेलायती बजारमा सार्वजनिक गर्ने […]

सम्बन्धित सामग्री

उत्कृष्ट मूल्यमा किन्न पाइने ३ पावरफुल चिनियाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । बजारमा विद्युतीय कारमा दर्जनौ छनोट उपलब्ध हुन थालेका छन् । चीनबाट आयात हुने इलेक्ट्रीक मोडल पर्फर्मेन्सको हिसावले उत्कृष्ट हुन थालेका हुन् । सरकारी कर नीतिको कारण कम मोटर क्षमता भएका गाडीमा कम कर लाग्ने हुँदा सुरुमा आएका धेरै मोडलहरु मोटर पावर घटाएर ल्याइयो । तर, अब बिस्तारै ठूला मोटर पावरमा पनि विद्युतीय गाडी […]

थपिदै ‘अल ह्वील ड्राइभ’ विद्युतीय कार, मूल्य कति ?

काठमाडौं । अल ह्वील ड्राइभ कारमा मोटर पावर धेरै हुने भएकाले कर धेरै लाग्ने र मूल्य महंगो पर्छ । महंगो मूल्य पर्ने भएसँगै यसलाई किन्न चाहने ग्राहकको संख्या पनि कम छन् । सुरुमा कुनै पनि कम्पनीले अल ह्वील ड्राइभ इलेक्ट्रीक कार नेपाल नल्याएपनि बिस्तारै धेरै कम्पनीले ल्याउन थालेका छन् । पावर र पर्फमेन्स चाहने उपभोक्ताको […]

बुगाटीले देखायो प्रतिघन्टा ४४५ किलोमिटरको स्पीडमा दौडने हाइपर कार

काठमाडौं । सुपर स्पोट्स कार ब्राण्ड बुगाटीले नयाँ हाइपर कार ‘टुरबिअन’ देखाएको छ । यो हाइब्रिड हाइपर कारमा १६ सिलिण्डर भएको पेट्रोल इन्जिन दिइएको छ । साथै, ३ वटा इलेक्ट्रीक मोटर पनि प्रयोग गरिएको छ । त्यसैले हाइपर कारको टपस्पीड ४४५ किलोमिटर प्रतिघण्टा पुग्छ । टुरबीअन हाइपर कारमा ८.३ लिटर पेट्रोल इन्जिन रहेको छ । […]

तपाईको इलेक्ट्रीक कारमा कुन मोटर छ ? यी हुन् धेरै प्रयोग हुने ३ मोटर

काठमाडौं । इलेक्ट्रीक भेहिकलको मुख्य कम्पोनेन्ट मध्ये एक इलेक्ट्रीक मोटर फरक प्रकारमा पाउन सकिन्छ । विशेषत भेहिकलको प्रकृति अनुसार मोटरहरु फरक प्रयोग हुने गरेको छ । विद्युतीय कार निर्माता कम्पनीहरुले सधैँ साधारण डिजाइन, उच्च पावर र कम मर्मत खर्च लाग्ने मोटर प्रयोग गर्छन् । उनिहरुको रोजाइमा कन्ट्रोल गर्न सहज र किफायती मोटर पर्छ । त्यसैले […]

हुन्डाईको कारमा एक्साइडको हाइभोल्टेज ब्याट्री, भयो सम्झौंता

काठमाडौं । हुन्डाई मोटर ग्रुपले भारतमा एक्साइड इनर्जी शोलुसनसँगको सहकार्यमा इलेक्ट्रीक भेहिकलको ब्याट्री बनाउने भएको छ । दक्षिण कोरियाली अटोमोवाइल कम्पनी हुन्डाई र किया मोटर्सले एक्साइड इनर्जी सोलुसनसँग सोमबार सम्झौंता गरेको हो । यी दुई कम्पनीले भारतमा लिथियम आयोन फस्फेट ब्याट्री सेल बनाउन सहकार्य गर्ने घोषणा गरेका हुन् । भारत सरकारले इलेक्ट्रीक भेहिकल उत्पादकलाई भारतमै […]

रेनोको नयाँ इलेक्ट्रीक कारमा १०० किलोवाटको मोटर, रेन्ज ४०० किमी

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको ‘अल इलेक्ट्रीक रेनो-५ इटेक’को उत्पादन मोडलको जानकारी बाहिर आएको छ । यसअघि नै फेब्रुअरी २०२४ मा हुने ‘जेनेभा मोटर शो’मा यसलाई सार्वजनिक गर्ने तयारी भएको जानकारी बाहिर आएको थियो । याे कार भाेलि २६ फेब्रुअरीमा सार्वजनिक हुनेछ । कम्पनीले सन् २०२१ मा नै रेनो-५ को कन्सेप्ट देखाएको थियो । […]

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]

बाहिरियो एमजीको स्पोर्टस ईभी साइबरस्टरको स्पेसिफिकेसन

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टरको डिजाइन र स्पेसिफिकेसन बाहिरिएको छ । रोडस्टर डिजाइनमा रहेको यो कारको चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले विवरण लिक गराएको हो । सार्वजनिक भएको विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने […]

गण्डकी प्रदेशः साना इलेक्ट्रीक कारमा वार्षिक कर नलाग्ने

पोखरा । गण्डकी प्रदेश सरकारले निजी प्रयोजनको लागि दर्ता हुने साना कर, जीप, भ्यान, माइक्रोबस र बसमा मोटर क्षमता अनुसार वार्षिक कर निर्धारण गरेको छ । प्रदेश सरकारले ५० किलोवाटभन्दा कम क्षमताको गाडीमा वार्षिक कर नलाग्ने ब्यवस्था गरेको हो । प्रदेश सरकारले ५० किलोवाट माथि १२५ किलोवाटसम्मको गाडीमा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मका […]

इलेक्ट्रीक कारमा ब्यापक कर थपियो

काठमाडौं । सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् । मन्त्री शर्माले केही महिनाअघि प्रतिस्थापन विधेयक मार्फत अन्तःशुल्क पूर्णरुपमा घटाएका कारण चर्चा बटुलेका थिए । अहिले उनैले १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा चलाइएकाे […]