इलेक्ट्रीक कारमा ब्यापक कर थपियो

काठमाडौं । सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् । मन्त्री शर्माले केही महिनाअघि प्रतिस्थापन विधेयक मार्फत अन्तःशुल्क पूर्णरुपमा घटाएका कारण चर्चा बटुलेका थिए । अहिले उनैले १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा चलाइएकाे […]

सम्बन्धित सामग्री

यूरोपमा एमजीलाई सर्वाधिक कर, बीवाइडीमा कति थपियो ?

काठमाडौं । युरोपियन यूनियनले चिनियाँ इलेक्ट्रीक भेहिकलमा थप कर लगाउने घोषणा गरेको छ । लामो अनुषन्धानपछि युरोपियन यूनियनले चिनियाँ विद्युतीय कारमा कर बढाएको हो । कर वृद्धिको सबैभन्दा ठूलो मार एमजीलाई परेको छ । एमजीको माउ कम्पनी एसएआइसी ग्रुप अन्तर्गत बन्ने सबै विद्युतीय कारमा अतिरिक्त ३८.१ प्रतिशत भन्सार लगाउने यूरोपियन यूनियनले घोषणा गरेको हो । […]