बाहिरियो एमजीको स्पोर्टस ईभी साइबरस्टरको स्पेसिफिकेसन

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टरको डिजाइन र स्पेसिफिकेसन बाहिरिएको छ । रोडस्टर डिजाइनमा रहेको यो कारको चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले विवरण लिक गराएको हो । सार्वजनिक भएको विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने […]

सम्बन्धित सामग्री

होण्डाले देखायो इलेक्ट्रीक नेकेड स्पोर्टस मोटरसाइकल

काठमाडौं । जापानी दुईपाँग्रे निर्माता होण्डाले इलेक्ट्रीक नेकेड स्पोर्टस मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी ईआइसीएमए ९इक्मा० अटो शो २०२४ मा प्रदर्शन गरेको हो । कम्पनीले कन्सेप्टका रूपमा सार्वजनिक गरेको फन ईभी मिड साइज सेग्मेन्टका मोटरसाइकल सेग्मेन्टमा आउने भएको हो । होण्डाले २०२५ को अन्त्यसम्ममा बजारमा ल्याउने तयारी अनुरुप काम भइरहेको बताएको […]

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताले पाए इलेक्ट्रीक स्कुटर

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरूलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पीआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन् । योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका […]