काठमाडौं । बजारमा विद्युतीय कारमा दर्जनौ छनोट उपलब्ध हुन थालेका छन् । चीनबाट आयात हुने इलेक्ट्रीक मोडल पर्फर्मेन्सको हिसावले उत्कृष्ट हुन थालेका हुन् । सरकारी कर नीतिको कारण कम मोटर क्षमता भएका गाडीमा कम कर लाग्ने हुँदा सुरुमा आएका धेरै मोडलहरु मोटर पावर घटाएर ल्याइयो । तर, अब बिस्तारै ठूला मोटर पावरमा पनि विद्युतीय गाडी […]