पोखरा । गण्डकी प्रदेश सरकारले निजी प्रयोजनको लागि दर्ता हुने साना कर, जीप, भ्यान, माइक्रोबस र बसमा मोटर क्षमता अनुसार वार्षिक कर निर्धारण गरेको छ । प्रदेश सरकारले ५० किलोवाटभन्दा कम क्षमताको गाडीमा वार्षिक कर नलाग्ने ब्यवस्था गरेको हो । प्रदेश सरकारले ५० किलोवाट माथि १२५ किलोवाटसम्मको गाडीमा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मका […]