काठमाडौं । हुन्डाई मोटर ग्रुपले भारतमा एक्साइड इनर्जी शोलुसनसँगको सहकार्यमा इलेक्ट्रीक भेहिकलको ब्याट्री बनाउने भएको छ । दक्षिण कोरियाली अटोमोवाइल कम्पनी हुन्डाई र किया मोटर्सले एक्साइड इनर्जी सोलुसनसँग सोमबार सम्झौंता गरेको हो । यी दुई कम्पनीले भारतमा लिथियम आयोन फस्फेट ब्याट्री सेल बनाउन सहकार्य गर्ने घोषणा गरेका हुन् । भारत सरकारले इलेक्ट्रीक भेहिकल उत्पादकलाई भारतमै […]