काठमाडौं । सुपर स्पोट्स कार ब्राण्ड बुगाटीले नयाँ हाइपर कार ‘टुरबिअन’ देखाएको छ । यो हाइब्रिड हाइपर कारमा १६ सिलिण्डर भएको पेट्रोल इन्जिन दिइएको छ । साथै, ३ वटा इलेक्ट्रीक मोटर पनि प्रयोग गरिएको छ । त्यसैले हाइपर कारको टपस्पीड ४४५ किलोमिटर प्रतिघण्टा पुग्छ । टुरबीअन हाइपर कारमा ८.३ लिटर पेट्रोल इन्जिन रहेको छ । […]