काठमाडौं । स्पोर्टस् सेग्मेन्टको सर्वाधिक सफल मोटरसाइकल यामाहा आर-१५ लामो समयदेखि बजारमा एकछत्र राज गर्न सफल मोडल हो । कम्पनीले यसलाई ४ पटक परिमार्जन गरिसकेको छ । यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न हिरोले आफ्नो पुरानो नेम प्लेट करिज्मामा नयाँ मोटरसाइकल ल्याएको छ । नयाँ अवतारमा करिज्मा आएसँगै भारतमा यामाहा आर-१५ सिरिजको समय सकिएको चर्चा सुरु हुन […]