नक्सालमा खुल्यो यामाहा नेपालको अहिलेसम्मकै ठूलो सोरुम

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज’ लिमिटेडले हालसम्मकै ठूलो यामाहा सोरुम सञ्चालनमा ल्याएको छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’अनुसार एमएडब्लूले नक्सालमा उक्त सोरुम सञ्चालनमा ल्याएको...

सम्बन्धित सामग्री

यामाहाको सुविधासम्पन्न सोरुम भक्तपुरमा

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायरलाई अबलम्बन उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । सम्पूर्ण राइडर्सले आफ्नो राईडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा शोरुमलाई लिइएको छ ।

यामाहाको ‘ब्लु स्क्वायर’ सोरुम

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कौशलटार भक्तपुरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ।...

यामाहाको सोरुम काठमाडौंको बत्तीसपुतलीमा

यामाहाले काठमाडौंस्थित बत्तीसपुतलीमा आफ््नो नयाँ डिलरको स्थापना गरेको छ ।नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सधैं आम ग्राहकको माग र आस्था पूर्तिका खातिर सजग र तत्पर रहँदै आएको कम्पनीको दावी छ । देशभरका ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनौतीलाई आत्मसाथ गर्दै विश्वस्तरिय संरचनामार्फत गुणस्तरिय सेवा प्रवाहमा १०९ स्थान बाट अनबरत लागिपरेको […]

यामाहा नेपालको रेजेडआर र्‍याली

काठमाडौं (अस) । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता सञ्चालन गर्दै आएको छ । माइलेज प्रतियोगितालाई निरन्तरता दिँदै  यामाहा नेपालले रेजेडआर १२५ एफआई स्कुटर र्‍याली आयोजना गरेको छ । महाराजगञ्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्‍याली यामाहा सोरुम महाराजगञ्जबाट सुरु भएको कम्पनीले बताएको छ । यस पटकको र्‍याली विजेता प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रतिलिटर ७४ केमीका साथ भीमबहादुर आले दोस्रो र सञ्जिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भइन्  । यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर निर्माण गरिएको स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बीएस सिक्स्अनुरूप एयर–कुल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको छ । ‘माइलेज प्रतियोगितासँगै ग्राहक रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ’, एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

बल्खुमा यामाहाको सोरुम

बल्खुमा यामाहा मोटरसाइकलको नयाँ सोरुम सञ्चालनमा आएको छ । सोरुम उद्घाटन यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवालले गरेका हुन् ।  उद्घाटनपछि प्रबन्ध निर्देशधक अग्रवालले यामाहा सधैँभरि आफ्ना ग्राहकको आवश्यकताप्रति सजग रहँदै आएको बताए । देशभर...

नवलपरासीको बर्दघाटमा यामाहाको सोरुम - Naya Patrika

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले शुक्रबारबाट नवलपरासीको बर्दघाटमा नयाँ डिलर सञ्चालनमा ल्याएको छ । एमएडब्लुले त्रिवेणी अटोमोबाइल्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर...पूरा पढ्नुहोस् »

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।

यामाहाको नयाँ सोरुम धनुषामा

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।