यामाहा एमटी–१५ बीएस६को डेलिभरी छिट्टै

यामाहा नेपालले यामाहा एमटी-१५ बीएस६ मोटरसाइकल डेलिभरी तीव्र बनाउने तयरी गरेको छ । तर ‘प्रतीक्षाको फल मिठो हुन्छ’ भने जस्तै एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको बताएको छ । एमटी–१५ बीएस६ उत्पादन कार्य अन्तिम चरणमा आइपुगिसकेको र अबको केही दिनमै एमटी–१५ बीएस६ का साथ नेपाली […]