यामाहा मोटरसाइकलको एक्सचेन्ज मेला

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले दसैँ–तिहार लक्षित एक्सचेन्ज मेला सुरु गरेको छ । पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ यामाहा बाइक वा स्कुटी बिक्रीका लागि मेला आयोजना गरिएको हो ।  असोज...

सम्बन्धित सामग्री

यामाहाको ‘महा एक्सचेन्ज मेला’

यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।एक सातासम्म सञ्चालन हुने मेलामा मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने […]

यामाहाको ‘महा एक्सचेन्ज मेला’

यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो । एक हप्ता लामो यस महा मेला वैशाख २२ गतेसम्म आयोजना हुनेछ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले […]

यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू

काठमाडौं (अस) । यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू गरिएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको  आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बिहीवारदेखि उक्त मेला शुरू गरेको हो । भृकुटीमण्डमा शुरू गरिएको उक्त मेला आगामी २२ वैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ । उक्त ‘महा एक्सचेन्ज मेला’मा विभिन्न सुविधासहित आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्डका  जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने बताइएको छ । मेलामा कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरीद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९X१००० टाइम्स’मा सहभागी हुने अवसर दिइने कम्पनीले बताएको छ । सो अफर अन्तर्गत  डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक २ लाख ७ हजार ९०० रुपैयाँ पाउने बताइएको छ । त्यस्तै स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ । टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट उपहार पाउने बताइएको छ । मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुविधा दिइने कम्पनीको भनाइ छ । मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसोरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने लगायत सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।

अभिनेता अनमोल केसीद्धारा यामाहाको “महा एक्सचेन्ज मेला” उद्घाटन

काठमाडौँ, वैशाख १५ । यामाहाको २०७९ “महा एक्सेन्ज मेला” सुरू भएको छ । ‘महा एक्सचेन्ज मेला’को उद्घाटन अभिनेता अनमोल केसीले गरेका हुन् । मेलामा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहको थियो । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा “महा एक्सचेन्ज मेला” आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो […]

भोलिदेखि यामाहाको एक्सचेन्ज मेला, दुई नयाँ मोडल मुख्य आकर्षण

काठमाडौं । यामाहाले भोलिदेखि महा एक्स्चेन्ज मेला आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा वैशाख १५ देखि २२ गतेसम्म महा एक्स्चेन्ज मेला आयोजना हुने भएको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले उक्त महा एक्सचेन्ज मेलामा ग्राहकलाई विभिन्न स्कीम सहित दुई नयाँ मोडल मुख्य आकर्षणको रुपमा पेश गर्ने तयारी गरेको छ । […]

यामाहा महा एक्सचेन्ज मेला आजदेखि, बीएस ६ एमटी १५ को बुकिङ खुल्ला

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला सुरु गरेकाे छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ नाम दिएर असोज ८ गतेदेखि १५ गतेसम्म मेला संचालन गर्न लागेकाे हो । यो महा एक्सचेन्ज मेलामा कम्पनीले उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेकाे जानकारी दिएकाे छ । मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल […]

मिस नेपाल नम्रताले शुभारम्भ गरिन् यामहा एक्सचेन्ज मेला (तस्बिरहरु)

काठमाडौं । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले आजदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको यामाहा महा–एक्सचेन्ज मेला उद्घाटन गरेकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको तयारीमा रहेकी मिस नेपाल नम्रता यामहाकी ब्रान्ड एम्बेसडर समेत हुन् । यामहा हिडन ट्रेजरसँग विगत पाँचवर्षदेखि आबद्ध छ । कार्यक्रममा यामाका मोटरसाइकल र स्कुटी प्रदर्शनीमा राखिएका थिए भने मिस नेपाल नम्रताले शुभारम्भसँगै विजेतालाई […]

भृकुटीमण्डपमा यामाहा बाइकको वृहत ‘एक्सचेन्ज मेला’

काठमाडौं । यामाहा मोटरसाइकलका लागि एमएडब्लूले राजधानीको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारबाट शुरु भएको मेलामा ग्राहकहरुले आफुसँग भएका जुनकुनै मोडलका पुरा मोटरसाइकलसँग नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने र त्यसमा कम्पनीले आकर्ष बोन प्रदान गर्ने यामाहाले जनाएको छ । पुराना मोटरसाइकल एक्सचेन्जमा कम्पनीले भ्यालू एडिसनमा थप १५ हजार नगद छुट दिने जनाएको छ । अर्थात् जुनकुनै पुराना मोटरसाइकलको मूल्यमा थप १५ हजार थपेर एक्सचेन्ज अफर दिने कम्पनीले ज

यामाहाको महाएक्सचेन्जः पुरानो बाइकको मूल्यांकनमा २५ हजार थप

९ वैशाख, काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाले उत्साहजनक रुपमा 'यामाहा महा एक्सचेन्ज मेला' सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सोमबारबाट सुरु भएको मेला आउँदो १४ गतेसम्म …