यामाहा एराेक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।...

सम्बन्धित सामग्री

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् । दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू […]

यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर

यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । कमपनीका अनुसार विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध छः स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम प्लस । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड ९ँष्० १२५ सीसी […]

द्रुत गतिको यामाहा एरोक्स १५५ स्कुटरको बिक्री खुला, मूल्य ४ लाख ७४ हजार

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङको बिक्रीवितरण सुरुवात गरेको छ ।

नेपालमा यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटरको बिक्री सुरु

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइक बिक्री सुरु गरेको छ । विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीले बताएको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको […]

यामाहा नेपालले ल्यायो बाइक वा स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँ जित्ने मौका

यामाहा नेपालले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूमाझ ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना सार्वजनिक गरेको छ ।

यामाहा नेपालले ल्यायो सहुलीयत दरको नयाँ ईएमआई अफर

काठमाडौँ, १० साउन । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । कम्पनीले देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक र स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै […]

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्वील ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युलइन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर […]

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’ लाई

काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

भृकुटीमण्डपमा यामाहा बाइकको वृहत ‘एक्सचेन्ज मेला’

काठमाडौं । यामाहा मोटरसाइकलका लागि एमएडब्लूले राजधानीको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारबाट शुरु भएको मेलामा ग्राहकहरुले आफुसँग भएका जुनकुनै मोडलका पुरा मोटरसाइकलसँग नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने र त्यसमा कम्पनीले आकर्ष बोन प्रदान गर्ने यामाहाले जनाएको छ । पुराना मोटरसाइकल एक्सचेन्जमा कम्पनीले भ्यालू एडिसनमा थप १५ हजार नगद छुट दिने जनाएको छ । अर्थात् जुनकुनै पुराना मोटरसाइकलको मूल्यमा थप १५ हजार थपेर एक्सचेन्ज अफर दिने कम्पनीले ज

शुरू भयो यामाहा महा एक्सचेञ्ज मेला [तस्वीरहरू]

यामाहा महा एक्सचेञ्ज मेला बिहीवारदेखि शुरू भएको छ ।  काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ ।  यमाहाको महा एक्सचेञ्ज मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ ।  यसका लागी यामाहाले विभिन्न किसिमका अफरहरू ल्याएको छ ।  तस्वीरहरू