काठमाडौं । नेपालीहरूको चाड दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको यो योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत यामाहाको कुनै […]