यामाहा FZ FI V3 Standard : ३,७९,९०० मा

काठमाडौँ– नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले ३.७९९ लाखमा उपलब्ध हुनेगरि यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गर्न पाउँदा आफू गौरवान्वित भएको जनाएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ । याे ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन […]