आयो ‘यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड’

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले तीन लाख ७९ हजार नौ सय रूपैयाँमा उपलब्ध हुने गरी यामाहा एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड बजारमा ल्याएको छ।...