टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । यसअघि अमेरिका तीन पटक […]

सम्बन्धित सामग्री

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक

बेइजिङ शीतकालीन ओलम्पिक: पहिलो स्वर्ण नर्वेलाई

एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् । तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ ।उनले ४४ मिनेट […]

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली उडाईएको छ।

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्। उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्। किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा […]

ओलम्पिक टेनिसको स्वर्ण ज्वेरेभलाई

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत टेनिसको पुरुष एकल तर्फको स्वर्ण जर्मनीका अलेक्जान्डर ज्वेरभले जितेका छन्।सेमिफाइनलमा ज्वेरभले नोभाक जोकोभिचलाई हराउन सनसनीपूर्ण प्रदर्शन गरेका थिए।आइतबार पनि आफ्नो राम्रो प्रदर्शन कायम राखेका ज्वेरभले स्वर्ण भीडन्तमा रूसी खेलाडी कारन खाचानोभलाई सोझो सेटमा पराजित गरेका हुन्‌। विश्व वरियतामा पाँचौ स्थानमा रहेका ज्वेरभ ओलम्पिकमा पुरुष टेनिसको स्वर्ण जित्ने पहिलो जर्मन खेलाडीसमेत बने।करियरकै सबैभन्दा ठूलो उपाधि जित्ने क्रममा उनले खाचानोभलाई ६-३ र ६-१ को स

६३ हजार जनसंख्याको देशलाई यी खेलाडीले जिताइन् ओलम्पिक स्वर्ण

ओलम्पिक खेलकुदमा फ्लोरा डुफीले बर्मुडालाई पहिलो स्वर्ण जिताउँदै इतिहास रचेकी छिन् । उनले ट्रायाथलोनत स्वर्ण जितेकी हुन् । ओलम्पिक स्वर्ण जित्ने थोरै जनसंख्याको देशका रुपमा अब बर्मुडाको नाम रहनेछ, यहाँको जनसंख्या केवल ६३ हजार छ ।  ३३ वर्षीय डुफीले आफ्नो चौथो ओलम्पिक सहभागितामा देशलाई स्वर्ण जिताएकी हुन् । उनले १ घण्टा ५५ मिनेट ३६ सेकेन्डमा ट्रायाथलोन पूरा गरिन्, दोस्रो स्थानमा आएकी बेलायती जर्जिया टेलर ब्राउन उनीभन्दा एक मिनेटले पछि थिइन् । ओलम्पिकमा पदक जित्ने थोरै जनसंख्याको देशक

हिडिलिन डियाले जितिन् फिलिपिन्सको लागि पहिलो ओलम्पिक स्वर्ण

११ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिलिन डियाले आफ्नो देशको लागि ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा डियाजले सोमबार भारोत्तोलनको महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले चौथो पटक ओलम्पिकमा सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरिन् । ३० वर्षीया डियाजले कूल २२४ वजन उठाउँदै स्वर्ण जितिन् । यो […]

ओलम्पिक स्वर्ण जित्ने टम डेलीकाे सपना पूरा

बेलायतका टम डेलीले ओलम्पिक स्वर्ण पदक जित्ने सपना अन्ततः पूरा गरेका छन्। जापानको टोकियोमा जारी ओलम्पिक गेम्सको क्रममा बेलायतका ‘डाइभर’ डेलीले १० मिटर सिङ्क्रोनाइज्ड प्लाटफर्म स्पर्धामा म्याटी लीसँगै स्वर्ण पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक फाइनलमा बेलायती जोडी डेली र लीले चीनका काओ युएन र चेन एइसेनलाई पछि पारेर स्वर्ण पदक जितेका हुन्। युएन र एइसेनको […]

टोकियो ओलम्पिक : चीनकी याङ किएनले जितिन् पहिलो स्वर्ण

काठमाडौँ । टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोर बनाइन् । रसियन ओलम्पिक कमिटीकी गालासिनले रतज जितिन । उनले १५१.१ स्कोर […]