भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली

भारतीय अभिनेत्रीद्वारा ओलम्पिक स्वर्ण पदक बिजेता भारतीयको खिल्ली उडाईएको छ। 

सम्बन्धित सामग्री

ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीलाई स्वर्ण पदक

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ । रजत र कांस्य पदक भने अर्को विभागीय टोली एपीएफले जित्यो । एपीएफका […]

एथ्लेटिक्समा पाँच स्वर्ण पदक निर्णय

पोखरा रङ्गशालामा भएको महिला एक सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारूले स्वर्ण पदक प्राप्त गरिन्।...

महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक

काठमाडौं। पोखरा रंगशालामा शनिबार भएकोे नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले एथलेटिक्ीसको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। उनी १३ओं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक विजेता पनि हुन्।

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक […]

हम्फ्राइजको स्वर्ण पदक कथा

क्यानडामा जन्मिएकी केली हम्फ्राइजले अमेरिकाको लागि पहिलो शीतकालीन ओलम्पिकको स्वर्ण पदक जितेकी छिन्। उनको यो तेस्रो स्वर्ण पदक भए पनि यस अगाडीका प्रतिस्पर्धामा उनले क्यानडाका तर्फबाट प्रतिनिधित्व गर्ने गरेकी थिइन्। यस सफलतासँगै उनले कहिल्यै पनि हिम्मत नहारेको प्रतिक्रिया दिएकी छिन्। ३६ वर्षीय यी खेलाडी सन् २०१८ का क्यानडामा आफू यौन दुर्व्यवहार भएको भन्दै मुद्दा दर्ता […]

स्वर्ण पदक विजेता विद्यार्थीलाई  नेपाल बैंकको सम्मान

नेपाल बैंक लिमिटेडले स्वर्ण पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड छत्रमानसिंह केसी स्वर्ण पदक प्राप्त गर्न...

सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो । राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उनले विसं २०५५

टोकियो ओलम्पिकः भारतले जित्यो स्वर्ण पदक

एजेन्सी। भारतका नीरज चोपराले ओलम्पिकमा एथलेटिक्सको ज्याबलिन थ्रोमा स्वर्ण पदक जितका छन्। भारतले ओलम्पिकको ट्र्याक एण्ड फिल्डमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतले १९०० पेरिस ओलम्पिकमा ट्र्याक एण्ड फिल्डको २०० मिटर दौड र २०० मिटर हर्डल्समा रजत पदक जितेको थियो। चोपराले एसियन र कमनवेल्थ गेम्समा पनि स्वर्ण पदक जितेका थिए। रजत र कास्य चेक गणतन्त्रले जित्यो।

जर्मनीका अलेक्जेन्डर जभेरेभले जिते टेनिसमा ओलम्पिक स्वर्ण पदक

जर्मनीका खेलाडी अलेक्जेन्डर जभेरेभले टोक्यो ओलम्पिकमा पुरुष टेनिसतर्फ स्वर्ण पदक जितेका छन् ।  आइतवार सम्पन्न फाइनलमा आरओसीका करेन खाचानोभलाई ६–३ ६–१ को सोझो सेटमा पराजित गरी जभेरेभले स्वर्ण पदक पाएका हुन् ।  सेमीफाइनलमा महान् खेलाडी नोभाक जोकोभिचलाई हराएर सनसनी मच्चाएका जभेरेभले स्वर्ण पदक हात पारेर देशलाई थप एक स्वर्ण दिलाएका हुन् ।  यसअघि महिला टेनिसमा स्विट्जरल्यान्डकी बेलिन्दा बेनचिचले स्वर्ण पदक जितेकी थिइन् ।