११ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिलिन डियाले आफ्नो देशको लागि ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा डियाजले सोमबार भारोत्तोलनको महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले चौथो पटक ओलम्पिकमा सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरिन् । ३० वर्षीया डियाजले कूल २२४ वजन उठाउँदै स्वर्ण जितिन् । यो […]