बेइजिङ शीतकालीन ओलम्पिक: पहिलो स्वर्ण नर्वेलाई

एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् । तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ ।उनले ४४ मिनेट […]