छोटो कपाल नगराउँदाम पुरानो जमानाको हुन्छु ।सेतो, खैरो कपाल नगराउँदा म पुरानो जमानाको हुन्छु ।।प्रत्येक दिन, सामाजिक सञ्जाल नरङ्ग्याउँदाम पुरानो जमानाको हुन्छु ।टिकटक नबनाउँदाम पुरानो जमानाको हुन्छु ।। छोटा छोटा कपडा नलगाउँँदा म पुरानो जमानाको हुन्छु ।प्रत्येक फेसनमा चल्न नसक्दाम पुरानो जमानाको हुन्छु ।।मैले दीयो बाल्दा म पुरानो जमानाको हुन्छु ।मैले क्यान्डल बाल्ने अनि, निभाउने नगर्दा म पुरानो जमानाको हुन्छु ।।मैले आफ्नो धर्म अनि संस्कृति अनुशरण गर्दा