नयाँ रूप पाउँदै ७० वर्ष पुरानो विद्यालय

सत्तरी वर्ष पुरानो जनकपुरधाम उपमहानगरपालिकास्थित सरस्वती माविले नयाँ स्वरूप पाउने भएको छ।

सम्बन्धित सामग्री

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा यस फिल्ममले स्वदेशबाट मात्रै ६ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  दर्शकबाट उच्च साथ पाएपछि बिहीबार देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले महाजात्रालाई सुपरहिट फिल्म घोषणा गरेको हो ।  चैत ९ देखि प्रदर्शनमा […]

खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली

-राजकुमार पराजुली काभ्रे,  ३० साउन । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न भएपछि तीन […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ। सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले आज मुख्यमन्त्री समक्ष आफ्नो दाबी पेश गर्नेछन्। सहमति अनुसार लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको हो […]

भारतीय सेना प्रमुखले नेपाली सेनाको दर्जा पाउँदै

काठमाडौं।सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ।भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै छन्।बन्द रहेको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने भएको छ।क्यानडामा चक्कु आक्रमणमा परी १० जनाको मृत्यु भएको छ।एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले केन्यासँग खेल्दै छ।

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं, असोज २२। आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी […]

माधवले पाउँदै आएको राजनीतिक  स्थान समाप्त भयो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै  नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।बाँस्कोटाले अब नेपालले माओवादी समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लगाउने विकल्प बाँकी रहेको जनाउँदै त्यसलगत्तै कारवाही खाएर बाटा लाग्नुपर्ने बताए

माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो : बाँस्कोटा

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको टिप्पणी गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीका चार जना सांसदले ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएपछि नेता बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो । […]

वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमिफाइनलमा

इलाम : वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।आज (मंगलाबार) का लागि भनिएको क्वाटरफाइनल खेलमा प्रतिद्वन्द्वी दिया क्लबले नखेलेपछि मासाले सेमिफाइनलमा स्थान बनाएको हो। समूह बीमा रहेको मासा ३ जित र १ बराबरीका साथ १० अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।समान खेलबाट गोल अन्तरको आधार कराँची युनाइटेड उपविजेता बनेको थियो। मासा र कराँचीले समूह चरणमा २–२ गोलको ब

निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पु¥याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिशन लागू गर्ने सहमति गरिएक...