पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो । सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो […]

सम्बन्धित सामग्री

सरकारी वेबसाइटमा नेपालको पुरानो नक्सा सच्याउन राष्ट्रिय सभा सदस्य देवकोटाको माग

काठमाडौँ– राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरुमा नेपालको पुरानो नक्सा रहेको भन्दै सच्याउन अनुरोध गरेका छन्। राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनु पर्ने आवश्यकता औंल्याए। उनले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको […]

सरकारी वेबसाइटमा पुरानै नक्सा, राष्ट्रिय सभामा उठ्यो प्रश्‍न

काठमाडौँ : राष्ट्रिय सभाका सांसद डा.खिमलाल देवकोटाले सरकारका धेरै वेबभसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरेका छन् । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आ…

राष्ट्रियसभा सदस्य देवकोटाले सोधे, ‘अझैपनि नेपालको पुरानै नक्सा किन?’

काठमाडौं। राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन माग गरेका छन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेको बताएका हुन्। उनले सभाको सपथपछि आफूलाई दिएको धेरै दस्तावेजमा समेत नक्सा पुरानै रहेको बताए।

सरकारकै हेलचेक्रयाइँले चुच्चे नक्सा नभएका पुस्तक धमाधम वितरण

काठमाडौं : विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जेठ २६ गते पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ८८ औँ बैठकमा पुरानो पुस्तक जफत गर्न निर्देशन दिँदै भनेका थिए, ‘तपाईंहरूले अनुगमन गर्नुस्, चुच्चे नक्सा नभई पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नू।’तर, यी मन्त्रीको निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। अहिले पनि धमाधम चुच्चे नक्सा नभएका पुस्तक वितरण भइरहेका छन्। नेपाल अविभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले पनि धमाध

विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण

काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो। पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको […]

बुच्चे नक्सालाई चुच्चे नक्सा बनाएर पाठ्यपुस्तक पठाउने अनुगमन समितिको निर्णय

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले नेपालको पुरानो नक्सा भएका पुस्तकलाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राखेर विद्यालयमा पठाउने निर्णय गरेको छ

चुच्चे नक्सा नभएका पाठ्यपुस्तक जफत गरी बेच्नेलाई कारबाही गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को […]

तक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएकोबारे बोल्यो सरकार

गृह मन्त्रालयले विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा भएको टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण  भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सानै विभूषणहरुमा अंकित हुँदा अहिले फरक पर्न गएको स्पष्ट पारेको छ । कोभिड–१९ का कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हाल सुशोभन भएको पनि मन्त्रालयले जनाएको छ । नेपालको वर्तमान नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नक्सा अंकित भएको र यसको सुशोभन आगामी वैशाख १ मा गरिने प...