पाँच सय वर्ष पुरानो जापानको शौचालयमा कार ठोक्किएपछि…

सांस्कृतिक सम्पदा संरक्षण गर्ने काममा सक्रिय एक जापानी नागरिकले त्यहाँको सदियौं वर्ष पुरानो बौद्ध मन्दिरमा रहेको देशकै पुरानो शौचालयमा भूलवस आफ्नो कार ठोक्काए । दुर्घटनाबाट ५०० वर्ष पुरानो उक्त शौचालयमा क्षति पुग्यो । जापानको पश्चिमी क्योटो क्षेत्रस्थित टोफुकुजी मन्दिरमा रहेको उक्त शौचालय जापानमा अहिलेसम्म रहेको सबैभन्दा पुरानो शौचालय हो, जुन १५ औं शताब्दीमा बनेको हो […]