नर्वेमा भेटियो संसारकै पुरानो जुत्ता, ३००० वर्ष पुरानो

संसारमा हालसम्मको सबैभन्दा पुरानो जुत्ता फेला परेको छ । युरोपेली मुलुक नर्वेमा ३००० वर्ष पुरानो जुत्ता भेटिएको हो । उक्त जुत्ता कांस्य युगको रहेको खोजकर्ताहरूले बताएका छन्। नर्वेको विज्ञान तथा प्रविधि विश्वविद्यालयको रिपोर्ट अनुसार नर्वेका पहाडमा जमेको हिउँ पग्लिएपछि पछिल्लो दुई दशकका फेला परेका विभिन्न हजारौं प्राचीन कलाकृतिमध्ये उक्त जुत्ता पनि एक हो । उक्त […]