राजनीतिमा शक्ति संघर्षलाई सामान्य नै मानिन्छ । खासगरी वर्षौंदेखि शक्तिको उपयोग गरिरहेको पुरानो पुस्ता र शक्ति हासिल गर्न चाहने युवा पुस्ताबीच हुने यस्तो संघर्ष अझै रोचक हुन्छ । युवाहरू पुरानो पुस्तालाई ‘आउट डेटेड’ मान्छन् भने पुरानो पुस्ता युवाहरूलाई ‘अपरिपक्व’ देख्छन् । गहिरिएर हेर्ने हो भने, यस्तो संघर्ष एउटा परिवारभित्र बाबु-छोराबीच हुने संघर्षकै रूपमा पनि बुझ्न […]