युवक हत्याको गहन अनुसन्धान गर्दै सर्लाही प्रहरी

युवक लोहारको शव मंगलबार बिहान हत्या गरिएको अवस्थामा फेला परेको थियो। अगर्वा चोकभन्दा करिब दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा रगतले लतपतिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।...

सम्बन्धित सामग्री

सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाही ४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार उजुरी दिएका हुन्।  सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता...

रिसोर्टमा मृत भेटिएका मिडिया काउन्सिलका अध्यक्ष शिव भट्राईबारे अनुसन्धान जारी

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।...

मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्। सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। सोही मतदान केन्द्रको कोठामा शनिबार…

गोठाटार गोली प्रकरणः घटनास्थलबाट के के भेटियो ? के हुँदैछ अनुसन्धान

काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि एक पुरुषको हत्या भएको छ। सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको…

कुमार पौडेल इन्काउन्टर प्रकरण : अनुसन्धान गर्न प्रहरीको आनाकानी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्जार्च कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा जाहेरी दर्ता भए पनि अनुसन्धान गर्न प्रहरीले तदारुकता नदेखाउँदा मुद्दा अदालतमा जान सकेको छैन । ६ महिनाअघि नै उजुरी...

मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियारको छापा

सर्लाही-मधेस प्रदेशको दुई वटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।मधेस प्रदेशको सर्लाही जिल्लाको कौडेना र पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारले मंगलबार दिउँसो करिब २ बजेतिर कार्यालयमा गई कागजात नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा […]

सर्लाही : उखुबारीमा महिलाकाे शव फेला पर्‍याे

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाकाे शव जलेकाे अवस्थामा फेला परेको छ ।  कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।  मृतक महिला एक...

राईलाई अख्तियारमा भित्र्याउन डेढ अर्ब घोटालाको फाइल सँधैका लागि बन्द

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको छ । झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिघा जमिन १ अर्ब ९५ करोड ५० लाखमा किन्दा करिब डेढ अर्ब घोटाला भएको प्रकरणको फाइल अख्तियारले अनियमितता नभएको ठहर गर्दै बन्द गरेको हो । […]

नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मृत्यु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँ सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुनुहुन्थ्यो । अहिले उहाँको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । रासस