मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियारको छापा

सर्लाही-मधेस प्रदेशको दुई वटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।मधेस प्रदेशको सर्लाही जिल्लाको कौडेना र पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारले मंगलबार दिउँसो करिब २ बजेतिर कार्यालयमा गई कागजात नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा […]