सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाही ४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार उजुरी दिएका हुन्।  सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता...

सम्बन्धित सामग्री

अमरेशले सरकारको भ्रष्टाचारविरुद्ध बोल्दा मुद्दा हालेछन् : ओली

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनकाविरुद्ध अख्तियारमा उजुरी परेको बताएका छन्।  च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले  क्रममा सरकार अहिले विरोधीहरूलाई ठेगान लगाउने नियतका साथ अघि बढेको पनि बताए।  अमरेशविरुद्ध सर्लाहीस्थित कांग्रेसकै एक कार्यकर्ताले भ्रष्टाचार मुद्दा हालेका थिए। अमरेशले संसद्‌मा […]

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी [पत्रसहित]

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् । कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा ...

सांसद् अमरेश कुमारको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी

काठमाडौँ। सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।…

गभर्नरविरुद्द अख्तियारमा उजुरी

नेपाल राष्ट्र बैंकको गर्भनर विरुद्द अख्तियारमा उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा(एमाले)को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ । गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ । कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उनी एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलले जनाएको छ । बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सङ्घीय संसद्मा समेत यो विषयले प्रवेश पाएको छ । आज मात्रै राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। तर एमालेले भने अर्थ तथा योजना विभागमा रहेका व्यक्ति राष्ट्र बैंकका गभर्नर नभएको प्रष्टीकरण दिएको छ ।

वेलका नगरपालिकामा अख्तियारको छापा, फाइल नियन्त्रणमा

१४ मंसिर, काठमाडौं । उदयपुरको वेलका नगरपालिकामा मिडिया सेन्टर स्थापनाको नाममा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरी सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ । मिडिया सेन्टर स्थापना गर्ने भनेर प्रदेश सांसद कोषबाट छुट्याइएको रकममा अनियमितता भएको आशंकापछि आयोगको कार्यालय इटहरीमा उजुरी परेको थियो । अनियमितताको आशंकामा वेलका नगरापलिकाकै एक कर्मचारीले समेत अख्तियारमा उजुरी […]

अख्तियारको शान्तिपूर्वक सामना गर्नुस् : सांसद चौधरी

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढंगले काम नगरेको नेपाली कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले आरोप लगाएका छन्। प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै चौधरीले प्रदेशको सबै स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी परे पनि त्यसको छानबिन नहुने गरेको आरोप लगाएका छन्। ‘हाम्रो प्रदेशको हरेक पालिकाविरुद्ध १५/२० वटा अख्तियारमा उजुरी छ तर तिनीहरुलाई केही हुँदन’, सांसद चौधरीले […]