सर्लाही : उखुबारीमा महिलाकाे शव फेला पर्‍याे

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाकाे शव जलेकाे अवस्थामा फेला परेको छ ।  कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।  मृतक महिला एक...

सम्बन्धित सामग्री

सर्लाहीको ईश्वपुर ६ मा नवजात शिशुको शव फेला

१५ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ । बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार […]

हत्या गरी गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

सर्लाही– जिल्लाको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा […]

गाडेको अवस्थामा शिशुको शव फेला

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ।सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ वन परियोजनाको जंगलमा अन्दाजी १४/१५ महिनाको जस्तो देखिने शिशु (छोरी)को शव फेला परेको हो।वस्तु चराउन जंगल गएका गोठालाहरुले सोमबार साँझ घर फर्कने क्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।तत्कालै इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोल

बेपत्ता बालकको सेफ्टी ट्यांकीमा शव फेला

जनकपुरधाम – सर्लाहीमा केही दिनदेखि बेपत्ता बालकको सेफ्टी ट्यांकीभित्र शव फेला परेको छ। जिल्लाको मलंगवा नगरपालिका– १२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बोराभित्र हालेर लुकाएको अवस्थामा छिमेकीको घरमै सटेर रहेको शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ। […]

सर्लाहीमा राजमार्गछेउ बेवारिसे शव फेला

सर्लाही : सर्लाहीको रानीगन्जमा आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गछेउ शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ। लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर पुलको पूर्वतर्फ नाम, वतन खुल्न नसकेको पुरुषको शव फेला परेको हो। पूर्व–पश्चिम राजमार्गको छेउमै सडकको उत्तरतर्फ फेला परेको बेवारिसे शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।पूर्व–पश्चिम राजमार्गमा हिँडेका मानिसले शव देखेपछि प्रहरीमा खबर गरेका थिए। मृतकको टाउको र घाँ

सर्लाहीमा उखुबारीभित्र महिलाको शव फेला

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–१० श्रीपुर कटानीमा आज (शुक्रबार) उखुबारीभित्र शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ।सो वडाका सुरत रामकी पत्नी अन्दाजी ३२ वर्षकी सावित्रीदेवी राम कटानीस्थित बरहथवा नगरपालिका–७ बस्ने रामछबिला साहको उखुबारीमा मृत फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको बताए।मृतक महिलाको शरीरका विभिन्न भाग जलेको अवस्थामा पाइएको प्रत्यक्षदर्शीले बताएका छन

सातमहिने शिशु र युवकको शव फेला

मलङ्गवा– सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो । शनिबार बिहान पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।आज बिहान करिब १०ः०० बजे पोखरीमा सात महिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।दुवै शवको अहिलेसम्म पहिचान खुलेको छ

सर्लाहीको चन्द्रनगरमा बेवारिसे शव फेला

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, मा आज एक बेवारिसे पुरुषको शव फेला परेको छ।तराई मुलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको हो। चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।स्थानीयवासीका अनुसार ती पुरुष १५/२० दिनदेखि नाढिमन ताल आसपास गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको के

सर्लाहीमा टाउको छिनाएको अवस्थामा युवकको शव फेला

सर्लाही : जिल्ला सदरमुकाम मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ।मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा आज (बिहीबार) बिहान शव फेला परेको हो। मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। (हिजो) बुधबार रातिबाटै सम्पर्कविहीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टाउको समेत बरामद गर