कुमार पौडेल इन्काउन्टर प्रकरण : अनुसन्धान गर्न प्रहरीको आनाकानी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्जार्च कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा जाहेरी दर्ता भए पनि अनुसन्धान गर्न प्रहरीले तदारुकता नदेखाउँदा मुद्दा अदालतमा जान सकेको छैन । ६ महिनाअघि नै उजुरी...

सम्बन्धित सामग्री

‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा देउवाको हस्तक्षेप

नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुख

कुमार पौडेल हत्या प्रकरणमा कसरी जोडिए बादल र सर्वेन्द्र खनाल ?

दुई वर्षअघि प्रहरीको गोली लागी ज्यान गुमाएका विप्लव समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ पुनः बल्झिएको छ । सर्वोच्च अदालतले यसै साता पीडितको जाहेरी दर्ता गर्न आदेश गरेसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन आईजीपी सर्वेन्द्र खनालसमेत अनुसन्धानमा तानिने सङ्केत देखिएको छ ।  २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’का नेता पौडेलको मृत्यु भएको थियो । प

कुमार पौडेल हत्यामा यसरी जोडिए बादल र सर्वेन्द्र

सर्वोच्च अदालतले गत मंगलबार नेकपा विप्लव समूहका नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरी अधिकारीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा आदेश जारी गर्‍यो । कुमारकी आमा दुर्गादेवीले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको जाहेरी दर्ता नभएपछि सर्वोच्च अदालतले नै फौजदारी अभियोगको छानबिन प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि पूर्व गृहमन्त्री […]

कुमार पौडेल इन्काउन्टर प्रकरण : दुर्गादेवीको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

१४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो । कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना […]

अमेरिकाविरुद्ध नेपालका चार कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ […]

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल […]

आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त

भदौ १०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले  कम्पनी सचिवमा ध्रुव कुमार  पौडेललाई नियुक्त गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

आरएसडिसी लघुवित्तको सीईओमा ध्रुव कुमार पौडेल नियुक्त

साउन १०, काठमाडौै । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।  कम्पनीको साउन ९ गतेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल आगामी ४ वर्षको हुने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।

गृहमन्त्री भन्छन्, ‘कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएका हुन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् ।...