काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्।
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
सोही मतदान केन्द्रको कोठामा शनिबार…