ओम नर्सिङ क्याम्पस आर्थिक संकटमा, बिक्री प्रक्रिया अगाडि बढ्यो

चाबहिलस्थित ओम हेल्थ क्याम्पस आर्थिक संकटमा परेको छ। कोभिडका कारण विद्यार्थी भर्ना नभएको र खर्च मात्र हुँदा घाटामा गएको भन्दै क्याम्पस नै बिक्रीको प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित सामग्री

नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै (खेलाडीको नामावलीसहित) - Nepal Japan

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन (खेलाडी खरिद बिक्री प्रक्रिया) आइतबार काठमाडौंमा हुँदैछ । नेपाल

अध्ययन प्रतिवेदन आएपछि मात्रै एनसेल प्रकरणमा उचित निर्णय : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन्।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन्। उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्

तीन वर्षदेखि ग्राउन्डेड जहाजबाट वार्षिक करोडौं रकम घाटा

काठमाडौँ, जेठ ३१ । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद […]

नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । यद्यपि

अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]

बिरुवा बिक्री नहुँदा किसान चिन्तित

यसवर्ष रुकुम पश्चिमका व्यावसायिक किसानले उत्पादन गरेका बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित बनेका छन् । विभिन्न प्रजातीका गैरकाष्ठ तथा नर्सरीजन्य बोट बिरुवा नर्सरी फार्ममै थन्किएकाले किसान चिन्तित बनेका हुन् ।हरेक वर्ष मनसुन सुरु भएसँगै नर्सरीजन्य बोट बिरुवाको उच्च माग र बिक्री प्रक्रिया सुरु हुने गर्दछ । किसानको मागका आधारमा स्थानीय सरकार र […]

नेपाल एयरलाईन्सको दोस्रो ७५७ बोइङको बिक्री

गण्डकी नाम (कलसाइन) भएको बोइङ–७५७ विमान बिक्री भएको छ । नेपाल वायुसेवा निगमले सो बोइङ ७५७ विमान अमेरिकी कम्पनी सीएसडीएसलाई ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गरेको हो ।करिब ३ वर्ष अगाडिबाट थालिएको बिक्री प्रक्रिया थालिएको भए पनि कोभिड–१९ का कारण रोकिएको थियो । पछिल्लो समय निगमले सो कम्पनीसँग बिक्रीको अन्तिम प्रक्रिया पूरा गर्ने तयारीमा रहेको […]

भूकम्प पीडितका लागि खरिद गरिएको ५० हजार बण्डल जस्तापाता बिक्री गरिँदै

१० भदौ, काठमाडौं । भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्थाका लागि भन्दै साल्ट ट्रेडिङले खरिद गरेको ५० हजार बण्डल जस्तापाता बिक्री प्रक्रिया अघि बढेको छ । सरकारबाट आधा भन्सार छुट सुविधामा साल्ट ट्रेडिङ कर्पोरेसनले ३० करोड मुल्यमा खरिद गरेको जस्ता ६ वर्षपछि बिक्री हुन थालेको हो । जस्ता बिक्रीका लागि आह्वान गरिएको ठेक्का वीरगञ्जको एक […]